कृष्ण कुमार श्रेष्ठ
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 57
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: आई.कम.
२०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटी आबद्ध भई विद्यार्थी राजनीतिको सुरुवात ।
२०५२ सालमा नेकपा एमालेको सदस्य ।
एमाले तनहुँको सल्लाहकार रहेर काम गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँ जिल्ला कमिटीमा आबद्ध ।
संघीय संसद प्रतिनिधि सभा सदस्य निर्वाचन ¹3 २०७४ मा तनहुँ १ बाट निर्वाचित उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य ।

उद्योग र व्यापार