कमला रोका

कमला रोका

कमला रोका

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
  • उमेर: 49
  • लिङ्ग: महिला
  • शैक्षिक योग्यता: आई.ए.
अन्तरिम व्यवस्थापिका संसद सदस्य २०६३-२०६५/संविधान सभा सदस्य २०६५ २०६९ भूमिगत : २०५२ फाल्गुण १ देखि २०६२ साल सम्म बन्दी जीवन २०५४ आषाढमा एक हप्तासम्म २०५२ मा पहिलो महिला छापामारको रूपमा माओवादीमा प्रवेश पटक पटक गिरफ्तारी र जनयुद्धका क्रममा भूमिगत २०६८ २०६९ खेलकुद मन्त्रीको जिम्मेवारी
१० वर्षे जनयुद्धको अनुभव