एकबल मिया
- पार्टी: जनता समाजवादी पार्टी/नेपाल
- उमेर: 55
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: बि.ए.आइ.एस.
२०४३ मा अनेरास्ववियुको सदस्यता लिएर विद्यार्थी राजनीतिमा आबद्ध ।
अनेरास्ववियुका विभिन्न इकाई तथा कमिटीमा रहेर कार्यसम्पादन२०५१ सालमा गाउँ कमिटि सदस्य २०६० देखि २०७१ सम्म नेकपा (एमाले) को जिल्ला स्तरमा बुद्धिजीवी सल्लाहकार २०७२ सालसम्म एमालेको राजनीतिमा सक्रिय ।
२०७३ मा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा आवद्ध मधेस केन्द्रित दलको एकीकरण पछि राष्ट्रिय जनता पार्टी/नेपाल (राजपा) मा केन्द्रीय सदस्य प्रजातन्त्रलोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका सबै राजनीतिक आन्दोलनमा सहभागी

कृषि/वन Planning/Trainer सम्बन्धी