उमाकान्त चौधरी

उमाकान्त चौधरी

उमाकान्त चौधरी

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 58
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: एम.एस.सी.
२०३६ सालबाट विद्यार्थी राजनीतिमा आबद्ध भई राजनीतिक जीवन प्रारम्भ ।

नेपाल विद्यार्थी सङ्घ त्रिविवि समिति उपाध्यक्ष नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य नेपाल तरुण दलको केन्द्रीय सदस्य ।

काङ्ग्रेस महासमिति सदस्य २०४८ २०६५ सालसम्म नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य ।

राजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरी हिरासतमा र बन्दी जीवन समेत व्यतीत।

२०३६/२०४२२०४६२०६२/०६३ को राजनीतिक आन्दोलनमा सहभागी/सहायक मन्त्री कृषि तथा सहकारी २०५९ ।

प्रतिनिधि सभा सदस्य २०५६अन्तरिम व्यवस्थापिका सदस्य २०६३संविधान सभा सदस्य २०६४स्वास्थ्य तथा जनसंख्या मन्त्री २०६४ ।
शिक्षा तथा विज्ञान सम्बन्धी ।