उमा शंकर अरगरिया

उमा शंकर अरगरिया

उमा शंकर अरगरिया

  • पार्टी: जनता समाजवादी पार्टी नेपाल
  • उमेर: 47
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: बीए पास
ने.बाट श्री रा.रा.ब. क्याम्पस यूनिटको अध्यक्ष - २०५३ ने.वि.सङ्घ महाधिवेशन प्रतिनिधि सदस्यस्ववियू चुनावमा सदस्यमा उठेको।

२०६३ को मधेश आन्दोलनको समयमा मधेसी जनअधिकार फोरम नेपाल जिल्ला सदस्य पछि जिल्ला कोषाध्यक्ष अधिवेशन पछि पनि कोषाध्यक्ष/म.ज.अ. फोरम लोको जिल्ला अध्यक्ष २०६६ मा त्यसपछि फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य विदेश विभाग प्रमुख त्यसपछी अहिले प्रदेश २ २ को अध्यक्ष/२०७४ सालको चुनावमा संघीय समाजवादी फोरम नेपालबाट धनुषा क्षेत्र नं२ बाट प्रतिनिधि सभा सदस्य/केन्द्रीय सदस्य र प्रमुख सचेतक ।

आन्दोलनको समयमा मात्रै थुनामा बसेको र छोडेको २०४६ सालको आन्दोलन २०६३ साल मधेश आन्दोलन ।

स्थानीय शान्ति समितिको संयोजक २ पटक २०६७ देखि ।
कृषि एकाउन्ट तथा निर्माण व्यवसायी ।