इश्वर पोखरेल
- पार्टी: नेपाल कम्युनिस्ट पार्टी (एमाले)
- उमेर: 71
- लिङ्ग: पुरुष
- शैक्षिक योग्यता: स्नातक
२०२७ मा जनकपुरमा नेपाल कम्युनिस्ट पार्टी पूर्व कोशी प्रान्तीय कमिटी बाट पार्टी सदस्यता प्राप्त २०३० मा झापा सङ्घर्षबाट प्रभावित भई त्यहाँका क्रान्तिकारीहरूसँग सम्र्पक सम्बन्ध स्थापना/२०३२ देखि पूर्णकालीन भूमिगत राजनीतिमा सामेल I "कोके" नेतृत्वमा धनुषा जिल्लामा पूर्णकालीन भई सक्रिय२०३३ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारीको अर्डिनेशन कमिटीको केन्द्रीय सदस्य/२०३५ मा नेकपा (माले) को संस्थापक केन्द्रीय सदस्य ।
२०४७ पुषमा निर्माण भएको नेकपा (एमाले) को केन्द्रीय सदस्य केन्द्रीय कार्यालयको सचिव।
२०५१ मा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार २०५४ मा केन्द्रीय कमिटी/पोलिटव्यूरो तथा स्थायी कमिटी सदस्य निर्वाचित २०६५ एमाले महासचिव / २०७० पुनः महासचिवमा निर्वाचित २०७५/२/३ देखि नेकपा कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य पटक पटक गरी २ वर्ष जेल १५ वर्ष भूमिगत ६ महिनाभन्दा बढी बन्दी २०५४ साल र २०५६ सालमा सांसद भएको २०६०/ २०६९ मन्त्री भएको २०७४/११/१४ र २०६९/२/२ मा उपप्रधानमन्त्री |

निरन्तर सामाजिक राजनीतिक गतिविधि राजनीतिक साङ्गठनिक काममा विशेष रुचि कम्युनिस्ट आन्दोलनमा साढे चार देशकदेखि नै अनवरत सक्रिय