अमन लाल मोदी

अमन लाल मोदी

अमन लाल मोदी

  • पार्टी: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
  • उमेर: 39
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: आई.ए. पास
२०५४ सालमा गोरखापत्र संस्थानको सञ्चालक सदस्य २०६३ साल अन्तरिम व्यवस्थापिकाको सदस्य/२०७० साल सर्लाही ६ बाट प्रत्यक्ष निर्वाचित २०७४ साल सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष निर्वाचित।

२०४६ साल र २०६२ साल जेल/भूमिगत र बन्दी जीवन ।

२०६३/२०७० २०७४ सालमा सांसद