अभिषेक प्रताप शाह

अभिषेक प्रताप शाह

अभिषेक प्रताप शाह

  • पार्टी: नेपाली काङ्ग्रेस
  • उमेर: 42
  • लिङ्ग: पुरुष
  • शैक्षिक योग्यता: बि.बि.ए.
२०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य ।

२०६४ सालमा पहिलो संविधान सभा सदस्यन्याय प्रणाली सम्बन्धी समिति र प्राकृतिक श्रोत साधन समितिमा सदस्य रही दलको सचेतकको रुपमा समेत कार्य गरेको ।

२०७० सालमा दोस्रो संविधान सभा सदस्य ।

अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सदस्य ।

संघीय समाजवादी फोरम नेपालको पदाधिकारी (उपमहासचिव) का रूपमा काम गरेको ।

पश्चिमी मधेशको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वााह/२०७४ मा संघीय संसद/कपिलवस्तु क्षेत्र नं३ बाट निर्वाचित ।