
रामजी प्रसाद घिमिरे
- पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- उमेर: 58
- लिङ्ग: पुरूष
- शैक्षिक योग्यता: Proficiency Certificate
समाजसेवामा ४० वर्ष काम गरेको, मानव अधिकारको रक्षाको क्षेत्रमा १२ वर्ष काम गरेको, शान्ति समितिको संयोजक भई २ वर्ष र सदस्यको रुपमा ७ वर्ष काम गरेको, २०३६ सालदेखि हालसम्म परिवर्तनका लागि राजनीतिक आन्दोलनको नेतृत्व गरेको