हरि नारायण महतो

हरि नारायण महतो

हरि नारायण महतो

  • पार्टी: नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • उमेर: 62
  • लिङ्ग: पुरूष
  • शैक्षिक योग्यता: आई.ए.
बिगत ४० वर्ष देखि राजनितिमा सक्रिय रही जनताको सेवा गरि आएको । २ पटक मिथिला न.पा. र ढल्केबर गा.वि.स. को प्रमुखमा निर्वाचित भई जनता र राष्ट्रको सेवा गरि सकेको ।