⋯
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र…
◐ प्रगतिमा
⏱ म्याद: ६० दिन 🤝 साझा प्रतिबद्धता र समन्वय · सञ्चार तथा सूचना प्रविधि मन्त्रालय; कानून मन्त्रालय
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
६० दिन
प्रगतिमा
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षणसम्बन्धी नीति तथा कानूनको तर्जुमा ६० दिनभित्र गर्ने
☞ हाम्रो मूल्याङ्कन
व्यक्तिगत डाटा संरक्षण नीति २०८२ को मस्यौदा ई-गभर्नेन्स बोर्डले असार १७, २०८२ मै सार्वजनिक गरिसकेको थियो, अर्थात् यो वाचा घोषणा हुनुभन्दा करिब ९ महिनाअघि र अघिल्लो सरकारको पालामा। त्यसैले यो मस्यौदालाई यस वाचाको ताजा उपलब्धि मान्न मिल्दैन।
मस्यौदा अझै मस्यौदा (draft) कै अवस्थामा छ, राय/सुझाव संकलन जारी छ (ई-गभर्नेन्स बोर्ड र नीति अनुसन्धान प्रतिष्ठानको सार्वजनिक नीति संवाद)। स्वीकृत नीतिका रूपमा आइसकेको पुष्टि हुँदैन।
कानून (ऐन) को तर्जुमा भएको छैन। मस्यौदा नीति आफैँले "व्यक्तिगत डाटा संरक्षण ऐन तर्जुमा गर्ने" भन्ने भविष्यको कामका रूपमा उल्लेख गर्छ। त्यसैले ६० दिनभित्र कानून तर्जुमा हुने वाचा पूरा भएको छैन।

🏛 सरकारी दाबी · Not Mentioned
डिजिटल गभर्नेन्स र व्यक्तिगत डाटा संरक्षण नीति/कानून तर्जुमाबारे प्रतिवेदनमा दाबी छैन।
⚠ भिन्नता: Report silent, tracker In Progress
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
37
डिजिटल अर्थतन्त्र
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: pri.gov.np ↗