गण्डकी प्रदेश - तनहुँ - 2

नाम लिङ्ग जिल्ला राजनितिक दल शैक्षिक योग्यता पद
केदार सिग्देल पुरुष तनहु - 2 नेपाल कम्युनिस्ट पार्टी (एमाले) एम.ए./ वि.एल.
नाम लिङ्ग निर्वाचित जिल्ला राजनितिक दल शैक्षिक योग्यता
कैफीयत
प्रत्यक्षतर्फ पदपूर्ति
- आम निर्वाचन मंसिर-४, २०७९ मा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामचन्द्र पौंडेल २५ फागुन राष्ट्रपतिमा निर्वाचित भएपश्चात र सो
  पदमा बैशाख १०, २०८०मा भएको तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित
- बारा-२ बाट आम निर्वाचन मंसिर-४, २०७९ मा निर्वाचित जनता समाजवादीका सांसद रामसहायप्रसाद यादव ३ चैत उपराष्ट्रपतिमा निर्वाचित
  र सो पदमा बैशाख १०, २०८० उपनिर्वाचनमा जनता समाजवादीका पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित
- आम निर्वाचन मंसिर-४, २०७९ मा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष एवं भूपु उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद
   सर्वोच्चको फैसलापछि १२ माघ-२०७९ रिक्त भएको र बैशाख १०, २०८० सालमा उपनिर्वाचनमा पुन:निर्वाचित
- कांग्रसका रामचन्द्र पौडेल: राष्ट्रपतिमा निर्वाचित, २५ फागुन (मतभार ३३ हजार ८०२)
   एमालेका सुवासचन्द्र नेम्वाङ: राष्ट्रपतिमा पराजित, (मतभार १५ हजार ५१८)
   जसपाका रामसहाय प्रसाद यादव: उपराष्ट्रपतिमा निर्वाचित ३ चैत (मतभार ३० हजार ३२८)
   एमालेकी अष्टलक्ष्मी शाक्य: उपराष्ट्रपतिमा पराजित, (मतभार १६ हजार ३२८)
   जनमतकी ममता झा: उपराष्ट्रपतिमा पराजित, (मतभार २ हजार ३३७)
- नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट (२५ भदौ, २०८०) मा निधन,
   बैशाख १५,२०८१ को उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभातर्फ समानुपातिक जसपाकी सांसद मञ्जु अन्सारीको
   हृदयघातबाट (४ चैत, २०८०) मा निधन, प्रत्यक्षतर्फ निलम्वित सांसद
- कांग्रेसका सांसद टेकबहादुर गुरुङ पुस १२ गते विशेष अदालतमा भ्रष्टचारको मुद्दा परेकाले निलम्बित भएको संसद सचिवालयद्वारा जानकारी
   कांग्रेसका सांसद टेकबहादुर गुरुङले माग गरेअनुसार सर्वोच्च अदालतद्वारा निलम्बन फुकुवा गरेको संसद सचिवालयद्वारा वैशाख १२ गते
   जानकारीसँगै सांसदले पाउने सेवासुविधा सबै पाउने ।
- एमाले नेता तथा सांसद टोपबहादुर रायमाझी असार १ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउमा परेकाले निलम्बित भएको संसद सचिवालयद्वारा जानकारी
समानुपातिक सांसदको पदपूर्ति
- राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको घुस मागेको अडियो काण्डपश्चात १२ बैशाख, २०८० मा
   पदमुक्त सो पदमा विन्धावासिनी कंसाकार निर्वाचित
   जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमान: १२ फागुन-२०७९निधन,
- जनता समाजवादीका समानुपातिक सांसद शहनाज रहमानको मृत्युपश्चात सो पदमा समानुपातिक सांसद मन्जु शर्मा
   जनता समाजवादी पार्टीकी समानुपातिक सांसद मन्जु शर्मा: ४ चैत्र-२०७९ निधन,
- जनता समाजवादीका समानुपातिक सांसद मन्जु शर्माको मृत्युपश्चात सो पदमा ७ वैशाख-२०८१ समानुपातिक सांसद हसिना खान