Skip to main content

पहाडी/हिमाली छरिएका बस्ती घनत्ववृद्ध एकीकृत बस्तीमा

◐ प्रगतिमा 🌾 कृषि, भूमि र पूर्वाधार
घोषणा
म्याद
प्रगतिमा
पहाडी/हिमाली छरिएका बस्ती घनत्ववृद्ध एकीकृत बस्तीमा; भू-उपयोग/सुरक्षित आवास/पूर्वाधार/रोजगार; सामुदायिक सहभागिता।
☞ हाम्रो मूल्याङ्कन
सरकारी बुँदा 91 (प्रगतिमा, प्रमुख समकक्ष):
२० जेठमा सरकारले बलभद्र बास्कोटाको अध्यक्षतामा चार सदस्यीय भूमि समस्या समाधान समिति गठन गर्‍यो, अर्थात् ६० दिनको प्रतिबद्धता गरे पनि ६७ दिनमा मात्र समिति बन्यो।सरकारले नै १००० दिनको समयसीमा छोट्याएर एक वर्षमा झार्‍यो। जेठ १५ को बजेट वक्तव्यमा "भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आर्थिक वर्षभित्रै गर्ने" भनिएको छ। तर सर्वेक्षण थालेको प्रमाण भेटिँदैन। GIS आधारित डिजिटल डाटाबेस, कागजमै सीमित। प्रमाणीकरण/वितरण पारदर्शी बनाउन ड्यासबोर्ड चलाउने भनिए पनि अहिलेसम्म कुनै सार्वजनिक ड्यासबोर्ड सञ्चालनमा आएको देखिँदैन।
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: onlinekhabar.com ↗ +2
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.