⋯
पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र लगायतका सेवाहरू पूर्वानुमानयोग्य समयमा…
◐ प्रगतिमा
⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · गृह मन्त्रालय; यातायात व्यवस्था विभाग; राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग
घोषणा
१३ डिसेम्बर २०८२
म्याद
तत्काल
प्रगतिमा
पासपोर्ट, नागरिकता, सवारी चालक अनुमति पत्र लगायतका सेवाहरू पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउने; सम्पूर्ण सेवा प्रक्रियालाई faceless, timebound र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने
☞ हाम्रो मूल्याङ्कन
यातायात व्यवस्था विभागले १ साउन २०८३ देखि लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ। अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपको QR स्क्यान गरी विवरण अटोफिल गर्न र शुल्क डिजिटल माध्यमबाट तिर्न सक्छन्, र लाइसेन्सको विवरण नागरिक एपमा उपलब्ध छ। यसले फारम भर्न र बैंक धाउनुपर्ने झन्झट घटाएको छ।
नागरिकता सेवाको पूर्ण डिजिटलीकरण अझै तयारी चरणमा छ (वडास्तरीय डिजिटल सिफारिस प्रणाली तयारीमा, राष्ट्रिय परिचयपत्रसँग एकीकरण क्रमशः)। "पूर्वानुमानयोग्य समय (Predictable Time)" लाई सबै सेवामा औपचारिक मापदण्डका रूपमा लागू गरिएको पुष्टि हुँदैन। "सम्पूर्ण सेवा प्रक्रिया" faceless बनाउने लक्ष्य लाइसेन्समा बलियो भए पनि पासपोर्ट र नागरिकतामा असमान छ।

🏛 सरकारी दाबी · Claimed In Progress
राहदानी अनलाइन प्रि-इन्रोलमेन्ट/अपोइन्टमेन्ट, अध्यागमनमा डिजिटल टाइमकार्ड, नापी/भूमि प्रशासनमा फेसलेस सेवा सुरुवात लगायत सेवा डिजिटल रूपान्तरणको दाबी। (पृ. ७-९, १३)
🔗 अर्को ट्र्याकसँग सम्बन्ध
4
सबै सार्वजनिक सेवा अनलाइन
प्रगतिमा
📎 नागरिक प्रमाण
अझै कुनै प्रमाण थपिएको छैन।
+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: techpana.com ↗