Skip to main content

प्रमुख शहरहरूमा एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने

◐ प्रगतिमा ⏱ म्याद: तत्काल 🤝 साझा प्रतिबद्धता र समन्वय · संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय; जिल्ला प्रशासन कार्यालयहरू
घोषणा १३ डिसेम्बर २०८२
म्याद तत्काल
प्रगतिमा
प्रमुख शहरहरूमा एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन गर्ने; दैनिक कम्तिमा १२ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने
☞ हाम्रो मूल्याङ्कन
सरकारले भदौ २०८३ मा 'सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३' ल्याई भीड हुने कार्यालयहरूमा टोकन प्रणाली, सहायता कक्ष लगायत सुधार सुरु गरेको छ। तर वाचामा उल्लिखित एजेन्सिफिकेशन मोडालिटीमा नागरिक सेवा केन्द्र सञ्चालन र दैनिक न्यूनतम १२ घण्टा खुला राख्ने व्यवस्था अझै कार्यविधि/अध्ययन चरणमै छ , ठोस सञ्चालन सार्वजनिक भएको छैन।
🏛 सरकारी दाबी · Claimed In Progress
एजेन्सिफिकेसन मोडालिटीमा प्रमुख सहरका भन्सार कार्यालय दैनिक १२ घण्टा र विदाका दिन पनि खुला; नागरिक सेवा केन्द्र सञ्चालन कार्यविधि तर्जुमा र अध्ययन प्रतिवेदन तयार; आन्तरिक राजस्वको सेवा १२० स्थानीय तहमा विस्तारको दाबी। (पृ. ७)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: swasthyalive.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.