Skip to main content

लगानी बोर्ड नेपाल अन्तर्गत आगामी १ महिना भित्रै एकद्वार स्वीकृति प्रणाली (One Door…

✓ सम्पन्न ⏱ म्याद: १ महिना 🏭 लगानी, उद्योग र पर्यटन · लगानी बोर्ड नेपाल
घोषणा १३ डिसेम्बर २०८२
म्याद १ महिना
सम्पन्न १४ जनवरी २०८३
लगानी बोर्ड नेपाल अन्तर्गत आगामी १ महिना भित्रै एकद्वार स्वीकृति प्रणाली (One Door Approval System) स्थापना गरी सञ्चालनमा ल्याउने
☞ हाम्रो मूल्याङ्कन
लगानी बोर्ड नेपालले एकद्वार प्रणालीकै रूपमा "एकल बिन्दु सेवा केन्द्र" औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले यो केन्द्र सुरु गरेको हो, र यसका लागि अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याइएको छ , जसमा लगइन गरेपछि लगानीकर्ताले लगानीसम्बन्धी प्रस्तावहरू सिधै पेस गर्न सक्नेछन्। यो वैशाख १४ गतेतिर (चैत १४ को प्रतिबद्धताको लगभग एक महिनापछि) सुरु भएको हो। प्रणाली पूर्ण रूपमा अटोमेसनमा गइसकेको छैन।केन्द्र पूर्ण सञ्चालनमा आएपछि प्रस्ताव मूल्याङ्कन, कम्पनी/कर/उद्योग दर्ता, विदेशी विनिमयको अनुमति, श्रम स्वीकृति, भिसा र परमिटसम्मका सबै सेवा एउटै केन्द्रबाट समन्वय र सहजीकरण गर्न सकिनेछ।
🏛 सरकारी दाबी · Claimed Completed
लगानी बोर्ड नेपाल अन्तर्गत एकद्वार स्वीकृति प्रणाली स्थापना गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको दाबी। (पृ. २०)
📎 नागरिक प्रमाण

अझै कुनै प्रमाण थपिएको छैन।

+ प्रमाण / स्रोत थप्नुहोस्
यो मूल्याङ्कनसँग तपाईं सहमत हुनुहुन्छ?
🔖 स्रोत: gorkhapatraonline.com ↗
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.