Skip to main content
विक्रम खनाल
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

विक्रम खनाल

Vikram Khanal

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
45,241
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
55
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
District
Nawalparasi West
Constituency
1
Candidacy year (BS)
2082
Total votes
45,241
Permanent address
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका भुताहा
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

बिक्रम खनालको जन्म वि.सं. २०२७ साल फागुन २४ गते नवलपरासीको बर्दघाट नगरपालिकास्थित भुताहामा भएको हो। गोकर्ण खनालका सुपुत्र उनी हाल बर्दघाट नगरपालिकाका स्थायी बासिन्दा हुन्। ५५ वर्षका खनालले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन्।

Career · पेशा

खनालको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए। कांग्रेसको राजनीतिमा रहँदा उनले नेपाल विद्यार्थी संघको जिल्ला सभापतिदेखि नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महासचिव जस्तो गरिमामय पदको जिम्मेवारी सम्हालिसकेका छन्। लामो समयसम्म एउटै विचारमा प्रतिबद्ध रहेर काम गरेका खनाललाई संगठन निर्माण र परिचालनमा अनुभवी नेता मानिन्छ।

Political journey · राजनीतिक यात्रा

वि.सं. २०८२ को आम निर्वाचनमा उनले नेपाली कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्द भएका हुन । उनी एक अनुभवी सामाजिक र राजनीतिक व्यक्तित्वका रूपमा स्थानीय क्षेत्रमा परिचित छन्।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
    45,241 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.