Skip to main content
ठाकुर प्रसाद गैरे

ठाकुर प्रसाद गैरे

Thakur Prasad Gaire

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
10,503
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
57
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Designation
केन्द्रिय सदस्य
Election level
Federal
District
Palpa
Constituency
2
Candidacy year (BS)
2082
Total votes
10,503
Election history (notes)
ठाकुर गैरेले वि.सं. २०७९ को आम निर्वाचनमा पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्ने अवसर पाएका थिए ।उनि पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनले आफ्नै पूर्व सहयात्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता सोमप्रसाद पाण्डेलाई ३,९६६ मतान्तरले पराजित गरेका थिए।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेपाली राजनीतिमा ठाकुर प्रसाद गैरे नेकपा (एमाले) का एक प्रभावशाली युवा नेता र पाल्पा जिल्लाका सक्रिय जनप्रतिनिधि हुन्। उनलाई विशेष गरी पार्टीको विद्यार्थी संगठनमार्फत राजनीतिमा स्थापित भएको 'जुझारु र वैचारिक' नेताका रूपमा चिनिन्छ।

Career · पेशा

उनले त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट स्नातक तहको शिक्षा हासिल गरेका छन्। उनी अनेरास्ववियुको केन्द्रीय अध्यक्ष रहिसकेका छन्। विद्यार्थी आन्दोलनका क्रममा शैक्षिक सुधार र राष्ट्रियताका मुद्दाहरूमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। उनलाई एमालेभित्र 'आन्दोलनको राप र तापबाट आएको नेता' भनिन्छ, जसले लामो समय सडक संघर्ष र संगठन निर्माणमा बिताएका छन्।

Political journey · राजनीतिक यात्रा

उनलाई एमालेभित्र 'सालीन तर दृढ' स्वभावका नेताका रूपमा चिनिन्छ। उनी जनसरोकारका मुद्दा र भ्रष्टाचार विरुद्ध संसदमा प्रखर रूपमा आवाज उठाउने सांसदहरूमध्ये एक हुन्।संसदमा उनले आफूलाई एक 'सक्रिय र अध्ययनशील' सांसदका रूपमा स्थापित गरेका छन् । गैरे एमाले ११ औं महाधिवेशनमा इश्वर पोखरेल समूहबाट सचिवको उम्मेदवार भएर पराजित भएका थिए ।

Education · शिक्षा

स्नातक — मानविकी

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — पाल्पा
    10,503 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 2
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    पाल्पा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.