सांसद (प्रत्यक्ष) — क्षेत्र 1
टेक बहादुर गुरुङ
Tek Bahadur Gurung
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 2,415
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 71
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- District
- Manang
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 2,415
- Permanent address
- मनाङ मनाङ ङिस्याङ गाउँपालिका टंकी
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
टेकप्रसाद गुरुङ नेपाली कांग्रेसका एक अत्यन्तै निष्ठावान्, अनुभवी र विवादरहित छवि भएका पाका नेता हुन्। ७७ वर्षको उमेरमा पनि राजनीतिमा सक्रिय गुरुङलाई चितवन कांग्रेसको "अभिभावक" का रूपमा चिनिन्छ। २००४ सालमा स्याङ्जाको भीरकोटमा जन्मिएर करिब ६५ वर्षअघि चितवन झर्नुभएका उहाँले आफ्नो जीवनका साढे पाँच दशकभन्दा बढी समय लोकतन्त्र र संगठन निर्माणमा समर्पित गर्नुभएको छ। उहाँ पदको लोभभन्दा पनि इमान्दारिता, सादगी र निष्ठाको राजनीतिको पर्याय मानिनुहुन्छ। करिब १२ वर्षपछि चितवन–३ मा कांग्रेसले आफ्नै चुनाव चिन्ह 'रुख' लिएर चुनावी मैदानमा उत्रिएकाले उहाँको उम्मेदवारीले स्थानीय कार्यकर्ताहरूमा ठूलो उत्साह जगाएको छ।
Career · पेशा
गुरुङको प्रारम्भिक जीवन अध्यापन र सामाजिक सेवाबाट सुरु भएको थियो। २०१५ सालको आम निर्वाचनमा 'रुखमा भोट' भन्दै गीत गाएर हिँडेको बाल्यकालीन स्मृति बोक्नुभएका उहाँले चितवनको विकासमा ठोस योगदान दिनुभएको छ। विशेषगरी माडी क्षेत्रलाई 'प्राकृतिक जेल' को अवस्थाबाट मुक्त गर्न राप्ती नदीमा पुल निर्माणका लागि उहाँले निर्णायक पैरवी गर्नुभयो। यस्तै, गर्दी–ठोरी सडक खण्डको स्तरोन्नति र पछाडि पारिएको चेपाङ समुदायलाई नागरिक अधिकार तथा नि:शुल्क शिक्षाको व्यवस्था मिलाउन उहाँले निर्वाह गर्नुभएको भूमिकालाई स्थानीय बासिन्दाले अझै पनि सम्मानका साथ स्मरण गर्छन्।
Political journey · राजनीतिक यात्रा
उहाँको राजनीतिक यात्रा २०२२ सालदेखि औपचारिक रूपमा सुरु भएको हो। पञ्चायत कालमै २०२९ सालमा गाउँ पञ्चायत अध्यक्ष र २०३५ सालमा जिल्ला पञ्चायत सभापति बनेर उहाँले स्थानीय नेतृत्व सम्हाल्नुभएको थियो। तर, २०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा (कांग्रेसको पक्षमा) खुलेर लागेका कारण उहाँलाई २०३७ सालमा पदबाट निलम्बन गरिएको थियो। यस्ता दमन र अवरोधका बाबजुद पनि उहाँ विचलित हुनुभएन र प्रजातन्त्र प्रतिको आफ्नो प्रतिबद्धतालाई झन् प्रगाढ बनाउनुभयो। उहाँले २०३२ सालदेखि चितवन कांग्रेसको जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभयो र पाँच पटकसम्म जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाउनुभयो।
Education · शिक्षा
slc
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — मनाङ्ग
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSElected Official · Electedमनाङ्ग
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.