Skip to main content
सुहाङ नेम्बाङ
सांसद (प्रत्यक्ष) — क्षेत्र 2

सुहाङ नेम्बाङ

Suhang Nembang

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
22,426
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
36
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Ilam
Constituency
2
Candidacy year (BS)
2082
Total votes
22,426
Permanent address
इलाम इलाम नगरपालिका
Election history (notes)
पहिलो पटक उपनिर्वाचन ,२०८१ मा इलाम-२ बाट चुनाव लड्दै उनले २७,७७२ मत प्राप्त गरी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भए।
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

सुहाङ नेम्वाङ नेपालका युवा राजनीतिज्ञ, वकिल तथा प्रतिनिधिसभा सदस्य हुन्। उनी नेकपा (एमाले) सँग सम्बद्ध छन् । उनी पूर्वसभामुख तथा एमालेका पूर्वउपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन्।बाल्यकालदेखि नै राजनीतिक वातावरणमा हुर्केका सुहाङले बुवाको राजनीतिक यात्रालाई नजिकबाट नियालेका थिए। उनले कानुन अध्ययन गरेका छन् र काठमाडौंमा कान्तिपुर ल कानून एसोसिएट्स तथा रिसर्च सेन्टरमा वकिलका रूपमा काम गरेका थिए।

Career · पेशा

सुहाङ नेम्वाङ नेपालको राजनीतिमा नयाँ पुस्ताको आशा बोकेका युवा नेता हुन्। बुवाको शालीनता, बौद्धिकता र जिम्मेवारीलाई अनुकरण गर्दै उनी पार्टी तथा संसदमा सक्रिय छन्। खेलकुद, सामाजिक अभियान र वकालतबाट राजनीतिमा आएका उनले युवा तथा इलामवासीहरूमा लोकप्रियता कमाएका छन्। उनी नेपालको स्थिरता, विकास र संविधानको रक्षाका मुद्दामा आवाज उठाउँदै आएका छन्।

Political journey · राजनीतिक यात्रा

पहिलो पटक चुनाव लड्दै उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्का पराजित गरेर प्रतिनिधिसभा सदस्य निर्वाचित भए। यो विजयले उनलाई राष्ट्रिय स्तरमा चर्चित बनायो र बुवाको राजनीतिक विरासतलाई निरन्तरता दिने रूपमा हेरियो।उनले संसद् प्रवेशपछि शालीन, बौद्धिक र जिम्मेवार अभिव्यक्ति दिएका छन्। संसदलाई गालीगलौज र अनावश्यक टीकाटिप्पणीको ठाउँ नबनाउने धारणा राखेका छन्। उनी युवा पुस्ताको प्रतिनिधित्व गर्दै एमालेमा सक्रिय छन्।वि.सं. २०८२ मंसिरमा सम्पन्न एमालेको महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए।

Education · शिक्षा

बीएएलएलबी

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — इलाम
    22,426 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 2
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Elected Official · Elected
    इलाम

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.