Skip to main content
सुधन गुरुङ
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

सुधन गुरुङ

Sudhan Gurung

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
29,896
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
38
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Designation
Member of Parliament
Election level
Federal
District
Gorkha
Constituency
1
Candidacy year (BS)
2082
Total votes
29,896
Permanent address
गोरखा चुमनुव्री गाउँपालिका सिर्दिबास
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

Portfolio: Home Affairs

Career · पेशा

कार्यविभाजन: गृह

Political journey · राजनीतिक यात्रा

२०२५ मा नेपालमा जेन जी आन्दोलनको नेतृत्व गर्दै सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचार तथा सरकारको असफलताविरुद्ध शान्तिपूर्ण विद्रोहको अगुवाइ गरे, जसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा, अन्तरिम सरकार गठन तथा संसद् विघटनसम्मको परिवर्तन ल्याउन सफल भयो। राष्ट्रपति तथा सेना प्रमुखसँगको वार्तामा सक्रिय भूमिका निर्वाह गर्दै सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने प्रक्रियामा पनि उनको महत्वपूर्ण योगदान रह्यो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरी औपचारिक राजनीतिक यात्रा सुरु गरेका छन्। गोरखा–१ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर चुनावी अभियानमा सक्रिय छन् ।

Education · शिक्षा

ए लेभल्स

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — गोरखा
    29,896 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    गोरखा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.