सांसद (प्रत्यक्ष) — क्षेत्र 2
सोम शर्मा
Som Sharma
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 12,647
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 34
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- District
- Baglung
- Constituency
- 2
- Candidacy year (BS)
- 2082
- Total votes
- 12,647
- Permanent address
- बाग्लुङ बागलुङ नगरपालिका रातमाटा
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
सोम शर्मा बागलुङ नगरपालिका–३, रात्माटाका स्थायी बासिन्दा हुन् । २०४८ पुस २९ गते जन्मिएका ३४ वर्षीय शर्माले बागलुङकै धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरी स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी आफ्नो गाउँठाउँमा एक जुझारु युवाका रूपमा परिचित छन् । सादा जीवनशैली रुचाउने शर्माले केही समय बागलुङ बजारमा इलेक्ट्रोनिक्स पसलसमेत सञ्चालन गरेका थिए ।
Career · पेशा
अनुभवका हिसाबले सोम शर्मा बहुआयामिक व्यक्तित्व हुन् । उनले स्थानीय रेडियो र पत्रपत्रिकामा कार्यक्रम सञ्चालक तथा समाचार लेखकका रूपमा काम गर्दै पत्रकारिताको अनुभव बटुलेका छन् । उनले सार्वजनिक निकायमा हुने बेथिति, कालीगण्डकी नदीको दोहन र भ्रष्टाचारका विरुद्ध निरन्तर कलम चलाउँदै आएका छन् । यसका साथै उनी एक सक्रिय सामाजिक अभियन्ता पनि हुन् । कोरोना महामारीका बेला सडकमा अलपत्र परेकालाई खाना खुवाउने र ढोरपाटन लगायतका क्षेत्रमा प्राकृतिक विपत्ति पर्दा राहत वितरणमा उनी अग्रपङ्क्तिमा खटिएका थिए ।
Political journey · राजनीतिक यात्रा
शर्माको राजनीतिक यात्रा सडक संघर्ष र आन्दोलनबाट सुरु भएको हो । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भई सक्रिय राजनीतिमा होमिएका हुन् । काठमाडौँको माइतीघरमा हुने विभिन्न अधिकारवादी आन्दोलन र भ्रष्टाचार विरोधी प्रदर्शनहरूमा सहभागी हुने क्रममा उनी पटक–पटक पक्राउ समेत परेका छन् ।यसका साथै देशभक्त युवा नेपाल, आमयुवा आन्दोलन, र 'अब बोल्छ नेपाल' जस्ता संस्थाहरूमा आबद्ध भई उनले जनचेतना फैलाउने र अन्याय विरुद्ध आवाज उठाउने कार्यमा नेतृत्वदायी भूमिका खेलेका छन्।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — बागलुङ
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 2राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSElected Official · Electedबागलुङ
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.