Skip to main content
स्मृति सेन्चुरी
सांसद (समानुपातिक)

स्मृति सेन्चुरी

Smriti Century

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
26
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
76
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

स्मृति सेन्चुरीको जन्म २०५५ चैत्र ६ गते साविकको लामिडाँडा गाविस (हाल कालिञ्चोक गाउँपालिका–३, पोखरे) मा भएको थियो। दुई वर्षको उमेरमा आमाको निधन भएपछि बुबाले दुःखसुख गरेर हुर्काएका थिए। उनले घाँसदाउरा र खेतीपातीमा बुबालाई सघाउँदै स्थानीय भगवती माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरिन्। उच्च शिक्षा लागि काठमाडौं आएकी स्मृति हाल स्नातकोत्तर तहको अध्ययन गरिरहेकी छन्। उनको परिवारमा दाजु सुरेश सेन्चुरीले १८ वर्षदेखि साउदी अरबमा रोजगारी गरेर पढाइ र अन्य खर्च व्यहोर्दै अभिभावकत्व प्रदान गरेका छन्। २७ वर्षीया स्मृतिले बाल्यकालदेखि नै गरिबी र चुनौतीपूर्ण जीवन भोगेकी थिइन्।

Career · पेशा

२०७९ सालबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आवद्ध भएकी स्मृति सेन्चुरी स्नातक पढ्ने बेलादेखि नै सक्रिय राजनीतिमा लागेकी हुन्। क्याम्पसमा बेथिति र विभेदविरुद्ध आवाज उठाउँदा सुनुवाई नभएको अनुभवले उनलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको थियो। उनी भन्छिन्, ‘कुरा उठाउँदा सुनुवाई नहुँदो रहेछ, समाधान गर्ने ठाउँमै पुग्नु पर्छ भन्ने लागेर रास्वपामा लागेको हो।’ हाल रास्वपाको दलित क्लस्टरबाट समानुपातिक सांसद बनेकी उनले संसदमा विगतमा भोगेका विभेद, बेथिति तथा आफ्नो समुदाय (विशेष गरी अल्पसंख्यक थामी समुदाय) को आर्थिक र चेतनावृद्धिका लागि खरो आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्। उनी जिल्लाभरका समस्याहरू समाधान गर्दै जनताको पक्षमा निरन्तर काम गर्ने योजना बनाएकी छन्।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.