Skip to main content
सीता थपलिया
सांसद (समानुपातिक)

सीता थपलिया

Sita Thapaliya

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
41
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
रुख
Ballot list position
92
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

सीता थपलिया (उर्मिला ) २०६२/६३ को जनआन्दोलनकी एक साहसी र जुझारु नेतृ हुन्, जो हाल नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी छन्। धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी उनले विद्यार्थी जीवनदेखि नै राजतन्त्र विरुद्धको आन्दोलनमा आफूलाई होमिन्। प्रतिगमन विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गरेकी उर्मिलाले नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाएकी छन्।

Career · पेशा

थपलियाको राजनीतिक यात्रा विद्यालय तहदेखि नै सुरु भएको थियो। कक्षा ६ मा पढ्दै गर्दा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको हातबाट प्रशंसा पाएपछि उनमा राजनीतिक चेतना जागृत भएको थियो। २०५४ सालमा नेविसंघको इकाई उपाध्यक्ष बनेकी उनले पछि जिल्ला सचिव, विश्वभाषा क्याम्पसको स्ववियु सचिव र नेविसंघको केन्द्रीय पदाधिकारी (उपाध्यक्ष र महामन्त्री) सम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिन्। उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आफ्नो राजनीतिक आदर्श मान्दै आएकी छन्।२०६२/६३ को जनआन्दोलनका क्रममा उनी पद्मकन्या क्याम्पसबाट हुने प्रदर्शनको अग्रमोर्चामा हुन्थिन्। सोही क्रममा प्रहरीको दमन र लाठीचार्जबाट उनी गम्भीर घाइते भइन्। टाउकोमा लागेको चोटका कारण उनले झन्डै तीन महिना शिक्षण अस्पतालमा उपचार गराउनुपरेको थियो। आन्दोलनकै क्रममा प्रयोग गरिएको अश्रुग्यासको असरले गर्दा अहिले पनि उनले देब्रे कान सुन्दिनन्। संघर्षका क्रममा उनी तीन पटक हिरासत समेत बसेकी थिइन्, तर ती कठिनाइले उनलाई राजनीतिबाट विचलित बनाउनुको साटो झन् दृढ बनायो।

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.