मन्त्री — Women, Children, and Senior Citizens
सांसद (समानुपातिक)
सीता बादी
Sita Badi
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 30
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Designation
- Minister
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
सीता बादी २०५२ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलामा बादी समुदायमा जन्मिएकी हुन्। बादी समुदाय भूमिहीन र नदी किनारमा अस्थायी झुपडीमा बस्ने अति सीमान्तकृत दलित समुदाय हो। बाल्यकालदेखि नै गरिबी, छुवाछूत, सामाजिक बहिष्कार र अपमानका बीच हुर्केकी उनले खोला किनारमा बालुवा खनेर परिवारको गुजारा गर्नुपर्ने अवस्था थियो। खाना र पढाइबीच छनोट गर्नुपर्ने कठिन परिस्थितिमा पनि १२ वर्षको उमेरमा एउटा संस्थाले दिएको अवसरबाट उनले औपचारिक शिक्षा सुरु गरिन्। उनले जनसेवा मावि घुस्रामा कक्षा ४ देखि ९ सम्म पढिन् र पछि सामाजिक अध्ययनमा स्नातक तथा राजनीतिशास्त्रमा स्नातकोत्तर शिक्षा हासिल गरिन्।
Career · पेशा
कार्यविभाजन: महिला, बालबालिका तथा जेष्ठ नागरिक
Education · शिक्षा
स्नातकोत्तर
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMinister — Women, Children, and Senior Citizensराष्ट्रिय स्वतन्त्र पार्टी
-
CurrentMember of Parliament (PR)राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.