Skip to main content
श्रीराम गुरुङ

श्रीराम गुरुङ

Shriram Gurung

Party · दल
उज्यालो नेपाल पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
1,228
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
43
Party (registry)
उज्यालो नेपाल पार्टी
Election level
Federal
District
Kathmandu
Constituency
5
Candidacy year (BS)
2082
Total votes
1,228
Election history (notes)
२०७९ प्रतिनिधिसभा निर्वाचन: काठमाडौं क्षेत्र नं. ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा।मत संख्या २,७६१ ।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

श्री गुरुङ एक नेपाली उद्यमी, फिल्ममेकर, मिडिया व्यक्तित्व तथा सार्वजनिक नीति अधिवक्ता हुन्। उनी आत्मनिर्भर नेपालको अभियानका प्रचारक हुन् र नेपालमा आर्थिक सुधार, रोजगारी सृजना, पर्यटन, प्रविधि तथा ऊर्जा क्षेत्रमा केन्द्रित छन्। उनी सञ्चार तथा डिजिटल मार्केटिङ मा पीएचडी विद्यार्थी हुन् ।

Career · पेशा

उनी 'क्लोदिङ बैंक नेपाल' (Clothing Bank Nepal) का संस्थापक हुन्। नेपालमा १८ घण्टासम्म लोडसेडिङ हुने समयमा दरबारमार्गमा पहिलो पटक सौर्य सडक बत्ती (solar street lights) जडान गर्ने कार्यको नेतृत्व गरेपछि उनी निकै चर्चामा आएका थिए। उनको यो कार्यलाई परिणाममुखी र भविष्यमुखी नेतृत्वको प्रतीकका रूपमा लिइन्छ।

Political journey · राजनीतिक यात्रा

सन् २००३ देखि 'पार्टीनेपाल' सञ्चार तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीको अध्यक्षका रूपमा व्यावसायिक पहिचान बनाएका श्री गुरुङ एक सफल उद्यमी हुन्। मिडिया स्टार्टअप 'WorldVlogChallenge.com' का संस्थापक तथा 'challengerseverest.com' का निर्माता/निर्देशक गुरुङले दरबारमार्ग विकास बोर्डको आयोजना प्रमुखका रूपमा समेत महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।व्यावसायिक क्षेत्रमा लामो अनुभव सँगालेका गुरुङ 'उज्यालो नेपाल पार्टी'का संस्थापक सदस्य समेत हुन् ।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    1,228 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    उज्यालो नेपाल पार्टी
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.