Skip to main content
सिर्जना श्रेष्ठ
सांसद (समानुपातिक)

सिर्जना श्रेष्ठ

Shrijana Shrestha

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
45
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
19
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

सिर्जना श्रेष्ठ आईटी क्षेत्रकी अनुभवी व्यक्तित्व हुन् । उनले सूचना प्रविधि क्षेत्रमा २२ वर्षको लामो अनुभव बटुलेकी छन् । विभिन्न प्राविधिक, व्यवस्थापकीय र व्यावसायिक जिम्मेवारी सम्हाल्दै आएकी उनी कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को पूर्वउपाध्यक्ष समेत रहिसकेकी छन् । साइबर सुरक्षा, व्यक्तिगत डाटा सुरक्षा र डिजिटल प्रणालीको सुरक्षित प्रयोगजस्ता विषयमा विशेष रूपमा सक्रिय रहेकी सिर्जनाले आईटी उद्योगका नीतिगत चुनौती र सम्भावनालाई नजिकबाट बुझेकी छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी कुनै पनि दलमा आबद्ध थिइनन् र आफ्नै क्षेत्रमा व्यावसायिक रूपमा सक्रिय थिइन् ।

Career · पेशा

देशको समग्र अवस्था कमजोर हुँदै गएको देखेर नीतिगत समस्या समाधान गर्न संसद् पुग्ने सोचले उनी राजनीतिमा लागेकी हुन् । क्यान महासंघको उपाध्यक्षबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फबाट सांसद निर्वाचित भएकी सिर्जनाले आईटी क्षेत्रको विकास, डिजिटल पूर्वाधार, साइबर सुरक्षा र स्टार्टअप प्रवर्द्धनजस्ता विषयमा नीति निर्माणमा योगदान दिने लक्ष्य राखेकी छन् । राजनीति नयाँ क्षेत्र भए पनि आफ्नो अनुभव, सीप र ज्ञानलाई देशको हितमा प्रयोग गर्ने उनको संकल्प छ ।

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.