सांसद (समानुपातिक)
श्रद्धा कुवर क्षेत्री
Shraddha Kuwar Kshetri
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 27
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- घण्टी
- Ballot list position
- 53
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
२७ वर्षीया श्रद्धा कुँवर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खस–आर्य महिलातर्फ समानुपातिक सांसद निर्वाचित भएकी छन्। रूपन्देहीको देवदह–७ मा जन्मिएकी श्रद्धाले पाँच वर्षअघि राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालित 'नमुना युवा संसद्' अभ्यासमा 'काल्पनिक सभामुख'को भूमिका निर्वाह गरेकी थिइन्। पहिले नेकपा एमाले र युवा संघमा आबद्ध रहेकी उनी, 'जेन–जी' (Gen-Z) प्रदर्शनपछि युवाहरूको नेतृत्व गर्नुपर्ने उद्देश्यका साथ एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेकी हुन्। उनी अहिले त्रिभुवन विश्वविद्यालयमा वातावरण, विपद् व्यवस्थापन र पब्लिक हेल्थमा स्नातकोत्तर अध्ययनरत छिन्।
Career · पेशा
श्रद्धाको नेतृत्व यात्रा 'लायन्स इन्टरनेशनल'बाट सुरु भएको थियो, जहाँ उनले पहिलो महिला अध्यक्षका रूपमा काम गरिन्। राजनीतिक रूपमा उनी एमाले निकट युवा संघको केन्द्रीय सदस्य र कोषाध्यक्षसम्म भइन्। सन् २०२१ मा युवा संघले आयोजना गरेको नमुना युवा संसद्मा सभामुखको भूमिका निर्वाह गर्दा नै उनलाई आफूमा नेतृत्व गर्ने र संसदीय अभ्यास सम्हाल्ने क्षमता भएको आभास भएको थियो। १६ वर्षकै उमेरमा आमा गुमाएकी श्रद्धाले पारिवारिक जिम्मेवारी र अध्ययनका साथै सामाजिक सेवालाई निरन्तरता दिइन्।प्रतिनिधिसभा सदस्यको रूपमा अब उनले विशेषगरी युवा र महिलाका सवाललाई नीति निर्माणको तहमा उठाउने लक्ष्य राखेकी छन्।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.