सांसद (समानुपातिक)
शाहजान खातुन
Shahzaan Khatun
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 40
- Party (registry)
- नेपाली काँग्रेस
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- रुख
- Ballot list position
- 42
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
रौतहटकी ४० वर्षीया चिकित्सक डा. शाहजान खातुन २०७९ सालको स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाको उपप्रमुख पदमा झिनो मतान्तरले पराजित भएकी थिइन। खातुन हारबाट विचलित नभई निरन्तर समाजसेवा र पार्टी राजनीतिमा सक्रिय रहिन्। उनको यही धैर्य र समुदायप्रतिको प्रतिबद्धतालाई कदर गर्दै नेपाली कांग्रेसले उनलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य (सांसद) चयन गरेको छ।
Career · पेशा
डा. खातुनले आफ्नो चिकित्सा पेशालाई राजनीतिसँग जोड्दै समाजको 'घाउ' निको पार्न औषधि मात्र पर्याप्त नहुने र राज्यको नीति नै जनमैत्री हुनुपर्ने अनुभव बटुलेकी छिन्। बंगलादेशबाट एमबीबीएस गरेकी उनले रौतहट जस्तो पिछडिएको क्षेत्रमा महिला स्वास्थ्य, प्रजनन् स्वास्थ्य र शिक्षाको अवस्थालाई नजिकबाट नियालेकी छिन्।डा. खातुन आफ्ना बुवा शेख नसिम अख्तरबाट प्रेरित भएर राजनीतिमा लागेकी हुन्। गौरमा 'तैयब हेल्थ केयर' अस्पताल सञ्चालन गरिरहेकी उनले व्यक्तिगत सुख-सुविधाभन्दा माथि उठेर सामाजिक रूपान्तरणका लागि राजनीति रोजेकी हुन्।उनको सफलताले विशेष गरी मधेशी र मुस्लिम समुदायका महिलाहरूलाई नेतृत्व तहमा पुग्न ठूलो प्रेरणा दिने देखिन्छ।
Education · शिक्षा
एमबीबीएस
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाली काँग्रेस
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.