Skip to main content
समिना मिया
सांसद (समानुपातिक)

समिना मिया

Samina Mia

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
37
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
108
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

समिना मियाँ ३७ वर्षीया मुस्लिम महिला हुन्, जो चितवनमा साधारण मुस्लिम परिवारमा जन्मिएकी थिइन्। उनका बाबुआमाले सानो फेन्सी सामानको व्यापार गरेर परिवार चलाएका थिए। उनले बालकुमारी कन्या माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरिन्। त्यसपछि बुटवलबाट पीसीएल नर्सिङ, भरतपुरबाट ब्याचलर इन नर्सिङ र भारतको बेंगलुरुस्थित राजीव गान्धी विश्वविद्यालयबाट एमएससी नर्सिङको अध्ययन गरिन्। उनी विवाहित छिन् र उनका श्रीमान् सिभिल इन्जिनियर हुन्। हाल उनी साढे एक वर्षकी छोरीसहित मातृत्व र राजनीतिक नेतृत्व दुवै सँगालिरहेकी छन्।

Career · पेशा

नर्सिङ पेसामा प्रवेश गरेपछि समिना मियाँले चितवन मेडिकल कलेजमा करिब ५ वर्ष सहायक नर्सिङ अफिसरको रूपमा काम गरिन्। त्यस अवधिमा स्वास्थ्य क्षेत्रका विभिन्न समस्या जस्तै अपर्याप्त स्वास्थ्य सेवा, स्वास्थ्यकर्मीको न्यून दरबन्दी र दक्ष जनशक्ति विदेश पलायन हुने स्थिति प्रत्यक्ष देखेकी थिइन्। उनी डा. गोविन्द केसीको अनशनमा सहभागी भएकी थिइन् र स्वास्थ्य अनियमितता, महिला तथा सामाजिक मुद्दामा आवाज उठाउँदै आएकी थिइन्। विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी सेवा पनि दिइन्। राजनीतिक यात्रा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना कालदेखि सुरु भयो।हाल उनी रास्वपाबाट मुस्लिम महिला क्लस्टरअन्तर्गत समानुपातिक सांसदको रूपमा संसद्मा प्रतिनिधित्व गरिरहेकी छन्।

Education · शिक्षा

एमएससी नर्सिङ

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.