सांसद (समानुपातिक)
रिगला यादव
Rigla Yadav
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 40
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- सुर्य
- Ballot list position
- 88
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
४० वर्षीया रिगला यादव नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–६ सनही निवासी एक जुझारु मधेशी महिला नेतृ हुन्। नेकपा (एमाले) को समानुपातिक सूचीबाट सांसद चुनिएकी उनी विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिइन्। वि.सं. २०६२ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेकी यादवले पाल्ही बहुमुखी क्याम्पसको स्ववियु उपाध्यक्षको चुनाव समेत लडेकी थिइन्। स्पष्ट वक्ता र निडर स्वभावकी उनी एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल जिल्ला उपसचिव र महिला फाँटको जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छन्। उनले यसअघि संविधानसभा सदस्य र गाउँपालिका उपाध्यक्षको निर्वाचनमा समेत प्रतिस्पर्धा गरेकी थिइन्।
Career · पेशा
राजनीतिसँगै रिगला एक सफल उद्यमी र किसानका रूपमा पनि चिनिन्छिन्। उनले नवलपरासीमा १६ बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएकी छन् भने 'नेपाल गार्मेन्ट प्रालि' सञ्चालन गरेर उद्योग क्षेत्रमा पनि हात हालेकी छन्। आफ्नो कृषि र गार्मेन्ट व्यवसायमार्फत उनले करिब ७० जना स्थानीयलाई रोजगारी प्रदान गरेकी छन्। व्यावसायिक खेती किसानी र समाजसेवामा निरन्तर सक्रिय रहेकै कारण पार्टीले उनलाई मधेशी महिला क्लस्टरको एक नम्बरमा राखेर संसद्सम्म पुर्याएको हो। उनलाई आफ्नो राजनीतिक र व्यावसायिक यात्रामा श्रीमान्को पूर्ण सहयोग र समर्थन रहँदै आएको छ।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.