Skip to main content
रेखा कुमारी यादव
सांसद (समानुपातिक)

रेखा कुमारी यादव

Rekha Kumari Yadav

Party · दल
नेपाली काँग्रेस
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
54
Party (registry)
नेपाली काँग्रेस
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
रुख
Ballot list position
54
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

रेखाकुमारी यादव विद्यार्थी जीवनदेखि नै सक्रिय राजनीतिमा लागेर हाल नेपाली कांग्रेसको तर्फबाट मधेशी क्लस्टरअन्तर्गत समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन्। धनुषाको सपहीमा जन्मिएकी ५४ वर्षीया यादवको राजनीतिक चेतना बाल्यकालमै विकास भएको थियो। वि.सं. २०४६ को जनआन्दोलनका क्रममा जनकपुरमा 'ब्ल्याकआउट' गर्न पर्चा बाँड्ने जोखिमपूर्ण जिम्मेवारीबाट सुरु भएको उनको सक्रियता नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै पार्टीको केन्द्रीय तहसम्म पुगेको छ।

Career · पेशा

ग्रामीण विकासमा स्नातकोत्तर गरेकी यादवले आफ्नो शैक्षिक योग्यता र सामाजिक अनुभवलाई संसदीय कार्यमा सदुपयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।सांसदका रूपमा रेखाकुमारी यादवले मधेशको शिक्षा, स्वास्थ्य र उपेक्षित समुदायको आवाज सदनमा बुलन्द गर्ने संकल्प गरेकी छन्। विशेषगरी ४७ वर्षको उमेरमा क्यान्सरका कारण बुवा गुमाउनु परेको पीडाले उनलाई मधेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रेरित गरेको छ। उनी सदनमा एक जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै जनहितविपरीतका कार्यमा खबरदारी गर्ने र मधेशी महिला एवं पिछडिएका वर्गको अधिकारका लागि कानुन निर्माणमा समन्वय गर्ने योजनामा छिन्।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली काँग्रेस
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.