सांसद (समानुपातिक)
राधिका रम्तेल
Radhika Ramtel
- Party · दल
- श्रम संस्कृति पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 42
- Party (registry)
- श्रम संस्कृति पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- अँजुलीमा रहेको माटो
- Ballot list position
- 66
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
सुर्खेतको बाँबियाचौरमा जन्मिनुभएकी ४३ वर्षीया राधिका रम्तेल हालै श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद निर्वाचित हुनुभएको छ। कुनै ठूलो राजनीतिक विरासत नभए पनि लामो समयदेखि स्थानीय स्तरमा महिला र दलित अधिकारका क्षेत्रमा कार्य गरेको अनुभवका आधारमा उहाँ सांसद बन्न सफल हुनुभएको हो। उहाँले अब संसद्मा कर्णालीका आधारभूत समस्या जस्तै स्वास्थ्य, शिक्षा, रोजगारी र पूर्वाधारका विषयमा जोडदार रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
Career · पेशा
राधिकाको जीवन यात्रा निकै संघर्षपूर्ण रहेको छ। ७ भाइ–बहिनीमध्येकी माइली सन्तान उहाँले बाल्यकाल अभावमा मात्र बिताउनुभएन, बरु बालविवाहको पीडासमेत भोग्नुपर्यो। विवाहपश्चात "छोरी मान्छेले धेरै पढ्नु हुँदैन" भन्ने सामाजिक रुढिवादी सोचका कारण उहाँले एसएलसीभन्दा माथिको अध्ययनलाई निरन्तरता दिन पाउनुभएन।उहाँले महिला सशक्तिकरण मञ्च र दलित सेवा संघजस्ता संस्थाहरूमा आबद्ध भएर सीमान्तकृत वर्गको हकहितका लागि लामो समयसम्म काम गर्नुभयो।राजनीतिक रूपमा उहाँ पहिले कुनै पनि दलमा सक्रिय हुनुहुन्नथ्यो। तर, धरानका मेयर हर्क साम्पाङको श्रम संस्कृति र निष्पक्ष व्यवहारबाट प्रभावित भएर उहाँ श्रम संस्कृति पार्टीमा जोडिनुभयो।
Education · शिक्षा
एसएलसी
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)श्रम संस्कृति पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.