सांसद (समानुपातिक)
पुरुषोत्तम शुभ्रभात यादव
Purshottam Subhrabhat Yadav
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- पुरुष
- Age
- 27
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- घण्टी
- Ballot list position
- 88
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
पुरुषोत्तम यादव, २७ वर्षीय युवा नेता, नेपालको राजनीतिमा जेन जेड पुस्ताको उदीयमान प्रतिनिधि हुन्। उनले अगस्ट २५ मा काठमाडौँ आएर भ्रष्टाचार विरुद्धको अभियान र 'वेकअप नेपाल' (WakeUp Nepal) आन्दोलनको नेतृत्व गरेका थिए । भदौ २३ गते (सेप्टेम्बर ८) काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न उनले जिल्ला प्रशासन कार्यालयबाट आधिकारिक अनुमति लिएका थिए।
Career · पेशा
उनले विगत चार वर्षदेखि स्थलगत अनुसन्धान र जनमतको अध्ययन गरिरहेका थिए। आन्दोलनमा बालेन शाहको साथ र रवि लामिछानेको राजनैतिक सुझबुझले युवाहरूमा ठुलो उत्साह जगाएको उनको अनुभव छ। सामाजिक सञ्जालमा प्रतिबन्ध लागेको समयमा पनि उनीहरूको एजेन्डा झन् व्यापक बनेको र 'नेपो बेबी' जस्ता प्रवृत्ति विरुद्धको आवाजले युवाहरूलाई एकीकृत गरेको थियो । उनी जनमतको कदर गर्दै शहीदहरूको सपना साकार पार्न र नेपालमा युवाहरूको राजनीतिक भविष्य सुनिश्चित गर्न प्रतिबद्ध देखिन्छन्।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.