Skip to main content
पृथ्‍वी सुव्वा गुरुङ

पृथ्‍वी सुव्वा गुरुङ

Prithvi Subba Gurung

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
16,876
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
68
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Designation
उपाध्यक्ष
Election level
Federal
District
Lamjung
Constituency
1
Candidacy year (BS)
2082
Total votes
16,876
Election history (notes)
वि.सं. २०६४: लमजुङ निर्वाचन क्षेत्र नं. २ बाट संविधान सभा सदस्यमा निर्वाचित। वि.सं. २०७४: लमजुङ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बने। वि.सं. २०७९: प्रतिनिधि सभा निर्वाचनमा लमजुङ बाटै निर्वाचित। उनले माओवादी केन्द्रका देव गुरुङलाई ३,१८८ मतान्तरले पराजित गरेका थिए। गुरुङले ३४,९६९ मत प्राप्त गरेका थिए।
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

नेपाली राजनीतिमा पृथ्वी सुब्बा गुरुङ नेकपा (एमाले) का एक प्रभावशाली नेता, वैचारिक स्पष्टता भएका व्यक्तित्व र गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्। आफ्नो जीवनको ५ दशकबढी राजनीतिक यात्रा गरिसकेका उनी संघीयता, आदिवासी जनजाति आन्दोलन,समावेशी राजनीति र जनताको बहुदलीय जनवादको प्रखर वक्ताका रूपमा चिनिन्छन् ।

Career · पेशा

उनले विज्ञान विषयमा स्नातक (B.Sc.) तहको शिक्षा हासिल गरेका छन्। राजनीतिमा लाग्नुअघि उनले केही समय शिक्षण पेशा समेत गरेका थिए। वि.सं. २०२७ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु। उनले पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा सक्रिय भूमिका खेलेका थिए। उनी नेकपा (एमाले) को उपमहासचिव र प्रवक्ता जस्तो महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका छन्। हाल उनी एमालेको उपाध्यक्षको रूपमा सक्रिय छन्।

Political journey · राजनीतिक यात्रा

पर्यटन मन्त्री: उनी वि.सं. २०६३ मा पुनस्र्थापित प्रतिनिधि सभापछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए। मुख्यमन्त्री (२०७४-२०७८): उनी गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री हुन्। उनको कार्यकालमा गण्डकी प्रदेशले विकास र प्रशासनिक संरचना निर्माणमा अन्य प्रदेशको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको मानिन्छ। सूचना तथा सञ्चार प्रविधि मन्त्री: उनी केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारमा (वि.सं. २०८१ असारदेखि २०८२ भदौसम्म) सञ्चार मन्त्री र सरकारको प्रवक्ताका रूपमा कार्यरत थिए।

Education · शिक्षा

स्नातक

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — लमजुंग
    16,876 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    लमजुंग

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.