सांसद (समानुपातिक)
प्रमेश कुमार हमाल
Pramesh Kumar Hamal
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- पुरुष
- Age
- 71
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- पाँचकुने तारा
- Ballot list position
- 18
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
प्रमेशकुमार हमाल झण्डै ५ दशकको लामो राजनीतिक अनुभव बोकेका नेता हुन् । नेकपा (माले), एमाले, एकीकृत समाजवादी हुँदै हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन् । लामो समयसम्म पार्टीको नीति निर्माण र कुटनीतिक क्षेत्रमा सक्रिय रहेका हमाल यसपटक मुलुकको कानुन निर्माण गर्ने मुख्य जिम्मेवारीका साथ संसद्मा प्रवेश गरेका छन् । विशेषगरी तत्कालीन एमाले महासचिव माधवकुमार नेपालसँग निकट रहेर काम गरेका हमालले यसअघि धेरैपटक सांसद बन्ने अवसर पाए पनि पार्टीको आन्तरिक नीति निर्माणमै रमाउन चाहेका थिए ।
Career · पेशा
हमालको राजनीतिक व्यक्तित्वमा कुटनीतिको पाटो निकै बलियो छ। वि.सं. २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिस्ट सरकार बन्दा उनलाई संयुक्त राष्ट्र संघ (UN) को प्रतिनिधि नियुक्त गरिएको थियो, जसले उनलाई अन्तर्राष्ट्रिय राजनीति बुझ्ने ठूलो अवसर दियो। त्यसपछिका दिनमा २०६२/६३ को जनआन्दोलन सफल पार्न र सात राजनीतिक दल एवं तत्कालीन माओवादीबीचको दूरी मेटाउन उनले दिल्लीमा बसेर महत्त्वपूर्ण समन्वयकारी भूमिका खेलेका थिए। पछि, गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी नेदरल्याण्ड्स र लक्जमबर्गका लागि राजदूत नियुक्त भए।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.