Skip to main content
पार्वती वि.क.
सांसद (समानुपातिक)

पार्वती वि.क.

Parbati B.K.

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
महिला
Age
42
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
पाँचकुने तारा
Ballot list position
84
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

जाजरकोटको भेरी नगरपालिका–१० भूरकी पार्वती विक एक सामान्य किसान परिवारमा जन्मिएकी हुन्। सानै उमेरदेखि समाजमा व्याप्त जातीय र लैंगिक विभेदलाई नजिकबाट देखेकी उनले कक्षा ४ मा पढ्दै गर्दा २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई कमिटी अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनी २०५८ सालमा विद्यार्थी उमेरमै भूमिगत भएर सशस्त्र विद्रोहमा समेत सामेल भइन्। मध्यपश्चिम विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयमा स्नात्तकोत्तर पूरा गरेकी उनीमा समाजका विभिन्न विभेदबारे विभिन्न अभियानको नेतृत्व गरेको अनुभव छ नै त्यसबारे गहिरो अध्ययन पनि छ ।

Career · पेशा

शान्ति प्रक्रियापछि उनी अन्तरपार्टी महिला सञ्जालको संयोजक र स्थानीय शान्ति समितिको सदस्य भएर काम गरिन्। २०७४ सालमा भेरी नगर कार्यपालिका सदस्य निर्वाचित भएपछि उनले आफ्नै नेतृत्वमा नगरपालिकामा 'विभेद न्यूनीकरण अभियान' सञ्चालन गरेकी थिइन्। रुकुम पश्चिमको सोती घटना जस्ता गम्भीर मुद्दामा पीडितलाई न्याय दिलाउन सडकदेखि कानुनी प्रक्रियासम्म सक्रिय भूमिका खेलेकी विक नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्य बन्ने एक्लो महिला हुन्।हाल उनी नेकपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य बनेकी छन्।

Education · शिक्षा

स्नात्तकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.