मन्त्री — Health and Population; Water Supply
सांसद (समानुपातिक)
निशा मेहता
Nisha Mehta
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 38
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Designation
- Minister
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- घण्टी
- Ballot list position
- 96
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
निशा मेहता सुनसरीको इनरूवाकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य रहेकी छन् र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । २०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी उनले रास्वपाको स्थापनाकालदेखि नै सक्रिय भूमिका खेल्दै आएकी छन् । २०७९ को निर्वाचनमा पार्टीले उनको नाम समानुपातिकतर्फ राखेको थियो तर त्यसबेला सांसद बन्न सकेकी थिइनन् । दोस्रो पटकको प्रयासमा भने उनी सफल भई समानुपातिकबाटै सांसद निर्वाचित भएकी छन् ।
Career · पेशा
कार्यविभाजन: स्वास्थ्य तथा जनसङ्ख्या; खानेपानी
Education · शिक्षा
स्नातकोत्तर(नर्सिङ)
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMinister — Health and Population; Water Supplyराष्ट्रिय स्वतन्त्र पार्टी
-
CurrentMember of Parliament (PR)राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.