Skip to main content
निशा डाँगी
सांसद (प्रत्यक्ष) — क्षेत्र 1

निशा डाँगी

Nisha Dangi

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
45,680
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Female
Age
29
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
District
Jhapa
Constituency
1
Candidacy year (BS)
2082
Total votes
45,680
Permanent address
झापा भद्रपुर नगरपालिका
Election history (notes)
वि.सं. २०७९ को आम निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ खस समुदायको कोटाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइन्।
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

निशा डाँगी नेपालकी एक युवा राजनीतिज्ञ हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।

Career · पेशा

उनले सामाजिक कार्य मा स्नातक तह जय मल्टिपल क्याम्पसबाट पूरा गरिन्। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा सञ्चार विषयमा स्नातकोत्तर अध्ययन गरिन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी स्वास्थ्य टेलिभिजन नेपालमा करिब ४.५ वर्ष न्यूज एंकरको रूपमा कार्यरत थिइन्।

Political journey · राजनीतिक यात्रा

निर्वाचनको बेला उनी मात्र २५ वर्षकी थिइन्, जसले गर्दा उनी नेपालकी सबैभन्दा कान्छी सांसद बन्न पुगिन्। उनी जेनरेशन Z (Gen Z) पुस्ताकी एकमात्र सांसदको रूपमा पनि चिनिन्छिन्। पछि रास्वपाको संसदीय दलको बैठकले उनलाई पार्टीको संसदीय सचेतकको जिम्मेवारी दियो।उनी युवा नेतृत्वबाट परिवर्तनको पक्षधर रहेकी छन् र संसदमा आफ्नो बोल्ने शैली तथा प्रस्तुति लागि चर्चित छन्।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — झापा
    45,680 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 1
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    झापा

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.