Skip to main content
नीशा अधिकारी

नीशा अधिकारी

Nisha Adhikari

Party · दल
गतिशील लोकतान्त्रिक पार्टी
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
1
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
91
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Female
Age
39
Party (registry)
गतिशील लोकतान्त्रिक पार्टी
Election level
Federal
District
Kathmandu
Constituency
5
Candidacy year (BS)
2082
Total votes
91
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

निशा अधिकारी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन्। उनी गतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरी केन्द्रीय सदस्य बनेकी छन्। यो उनको राजनीतिक जीवनको सुरुवात हो, जसलाई उनले आफ्नो जीवनको "दोस्रो इनिङ्स" भनेकी छन्।

Career · पेशा

शैक्षिक रूपमा उनले राजनीतिशास्त्रमा स्नातक र स्नातकोत्तर पूरा गरेकी छन्। हाल त्रिभुवन विश्वविद्यालयमा "द्वन्द्व र शान्ति" (Conflict and Peace) विषयमा एमफिल गरिरहेकी छन्। ३० भन्दा बढी चर्चित नेपाली फिल्ममा अभिनय गरेकी छन्।२०१३ मा एभरेस्ट आरोहण गर्ने पहिलो नेपाली अभिनेत्री बनेकी थिइन।सामाजिक अभियानमा सक्रिय: महिला स्वास्थ्य, युवा सशक्तीकरण, लैङ्गिक समानता आदि।

Political journey · राजनीतिक यात्रा

कोभिड महामारीको समयमा "Enough is Enough" सडक प्रदर्शनमा सहभागी भएकी थिइन्।तीनकुने घटना जस्ता घटनापछि सामाजिक सञ्जालमा लेखन र अभिव्यक्ति दिएकी थिइन्। यी अनुभवहरूले उनलाई राजनीतिक परिवर्तन राजनीतिक क्षेत्रबाटै ल्याउनुपर्छ भन्ने विश्वास दिलायो। उनी दुई महिनादेखि पार्टीको जेनजी (GenZ) टिमसँग निरन्तर सम्पर्कमा थिइन्।उनलाई पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — काठमाडौं
    91 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 5
    गतिशील लोकतान्त्रिक पार्टी
  • 2082 BS
    Candidate · Did not win
    काठमाडौं

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.