सांसद (समानुपातिक)
नीता घतानी
Neeta Ghatani
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- महिला
- Age
- 37
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- सुर्य
- Ballot list position
- 74
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
झापाकी नीता घतानी नेकपा एमालेकी एक उदयमान युवा नेतृ हुन्, जसले विद्यार्थी राजनीतिबाट आफ्नो पहिचान बनाएकी हुन्। कम्युनिस्ट चेतना भएको परिवारमा हुर्किएकी उनले २०६७ सालमा एमालेको वडा कमिटीबाट संगठित राजनीति सुरु गरेकी थिइन्। २०७२ मा बिर्तामोड नगर कमिटी सदस्य हुँदै उनले २०७४ को स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यको रूपमा निर्वाचित भएर जन प्रतिनिधिको भूमिका निर्वाह गरिन्। सो अनुभवले उनलाई समाज बुझ्न र राजनीतिक रूपमा परिपक्व हुन ठूलो मद्दत पुर्याएको थियो।
Career · पेशा
राजनीतिक यात्राका क्रममा उनले अनेरास्ववियुको स्थायी कमिटी सदस्यमा पराजय भोग्नु परे पनि हार नखाई संगठनमा निरन्तर सक्रिय रहिन्। नेकपा कालमा जिल्ला कमिटी सदस्य र विद्यार्थी इन्चार्जको जिम्मेवारी सम्हालेकी घतानी २०८० मा कोशी प्रदेश कमिटी सदस्य निर्वाचित भइन्। एमालेको ११ औँ महाधिवेशनबाट ४० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व गर्दै उनी केन्द्रीय सदस्य बन्न सफल भइन्। हाल एमालेले उनलाई दलित, महिला र युवाको प्रतिनिधित्व गर्दै समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य (सांसद) बनाएको छ, जहाँ उनले विशेषगरी शिक्षा क्षेत्रको विभेद अन्त्य र सीमान्तकृत समुदायको हकका लागि आवाज उठाउने लक्ष्य राखेकी छन्।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.