सांसद (प्रत्यक्ष) — क्षेत्र 1
मोहन आचार्य
Mohan Acharya
- Party · दल
- नेपाली काँग्रेस
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 10,656
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 48
- Party (registry)
- नेपाली काँग्रेस
- Designation
- रसुवा उत्तरगया गाउँपालिका लहरे केन्द्रीय सदस्य
- Election level
- Federal
- District
- Rasuwa
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 10,656
- Permanent address
- रसुवा उत्तरगया गाउँपालिका लहरे
- Election history (notes)
- वि.सं. २०७४ को निर्वाचन: उनी रसुवा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। उनले एमालेका जनार्दन ढकाललाई ४,००० भन्दा बढी मतान्तरले पराजित गरेका थिए। वि.सं. २०७९ को निर्वाचन: उनी पुनः रसुवा निर्वाचन क्षेत्र नं. १ बाटै प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरले विजयी भए। उनले १८,२३५ मत प्राप्त गर्दै एमालेका छोवाङ तेन्जिङ तामाङलाई पराजित गरे।
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
नेपाली राजनीतिमा मोहन आचार्य नेपाली कांग्रेसका एक प्रभावशाली नेता, सफल व्यवसायी र रसुवा जिल्लाका चर्चित व्यक्तित्व हुन्। उनलाई विकासप्रेमी नेता र पार्टीभित्रको 'आर्थिक मामिला' बुझेको नेताका रूपमा चिनिन्छ।
Career · पेशा
उनले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्। उनको प्राविधिक पृष्ठभूमिले उनलाई विकास निर्माणका योजनाहरू बुझ्न र कार्यान्वयन गर्न मद्दत पुर्याएको छ। उनले जलविद्युत र अन्य पूर्वाधार विकासका क्षेत्रमा ठूलो लगानी गरेका छन्। व्यवसायमा आर्जन गरेको सफलतालाई उनले रसुवाको सामाजिक सेवामा लगाउँदै आएका छन्।उनी नेपाली कांग्रेसभित्र "लो प्रोफाइल" मा रहेर ठोस काम गर्ने र चुनावी मैदानमा निकै बलियो पकड भएका नेता मानिन्छन्।
Political journey · राजनीतिक यात्रा
विद्यालय शिक्षा सिद्धार्थ बनस्थलीमा अध्ययन गरेका सांसद आचार्य विस २०४६ सालको जनआन्दोलनमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमार्फत सक्रिय भएका थिए।भारतको देहरादुनबाट उच्च शिक्षा हाँसिल गरेका आचार्य फिलिपिन्सबाट सिभिल इन्जिनीयरिङ पढाई पुरा गरेर विस २०५६ सालमा स्वदेश फर्केलगत्तै कांग्रेस राजनीतिमा सक्रिय भए।उच्च शिक्षा पुरा गरेसँगै पार्टीको क्रियाशिल सदस्यता लिएका आचार्य विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका थिए । विस २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रसुवाबाट एमालेका उम्मेद्वार जनार्दन ढकाललाई ठूलो मतअन्तरले पराजित गरेका आचार्यले रसुवा कांग्रेसको संगठनलाई मजबुद बनाएका छन्।
Education · शिक्षा
प्रवीणता प्रमाणपत्र तह — सिभिल इन्जिनियरिङ
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — रसुवा
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1नेपाली काँग्रेस
-
2082 BSElected Official · Electedरसुवा
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.