मेटमणी चौधरी
Metmani Choudhary
- Party · दल
- नेपाली कम्युनिष्ट पार्टी
- Term · कार्यकाल
- 2082 BS
- Last result · पछिल्लो
- Lost 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 0
- निर्वाचन जितेका Elections won · 0%
- 4,965
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 52
- Party (registry)
- नेपाली कम्युनिष्ट पार्टी
- Election level
- Federal
- District
- Dang
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 4,965
- Election history (notes)
- वि.सं. २०७४: नेकपा (एमाले) का उम्मेदवारका रूपमा दाङ-१ बाट ३७,९०८ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित। वि.सं. २०७९: नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारका रूपमा सोही क्षेत्रबाट २६,५७६ मत प्राप्त गरी पुनः निर्वाचित। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेकी शान्ता चौधरीलाई ५,०७४ मतान्तरले पराजित गरेका थिए।
- Office category
- Candidate (not elected)
- Elected status
- Defeated
Previous Details · About
Biography
मेटमणि चौधरी विशेष गरी तराई-मधेसको राजनीति, सुशासन र भूमिहीनका मुद्दाहरूमा संसदमा खरो र तार्किक आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।चौधरीको राजनीतिक यात्रा अनेरास्ववियु (छैटौँ) बाट सुरु भएको हो। उनी विद्यार्थी संगठनको विभिन्न तह हुँदै मध्यपश्चिम र राप्तीको इन्चार्ज समेत बनेका थिए।लामो समय नेकपा (एमाले) मा सक्रिय रहेका उनी पार्टीको केन्द्रीय सदस्य समेत बने। नेकपा (एमाले) विभाजनपछि उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए। हाल उनी नेपाली कम्युनिष्ट पार्टीमा आबद्द छन् ।
Career · पेशा
उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (MA) गरेका छन् र हाल उनी सोही विश्वविद्यालयबाट विद्यावारिधि (PhD) गर्दैछन्। उनी अध्ययनशील र स्पष्ट वक्ताका रूपमा चिनिन्छन्।नम्रबोली र मिलनसार व्यवहारका मेटमणि दाङ देउखुरीका स्थायी हुन् र उनले अनेरास्ववियु छौटौँबाट राजनीति सुरु गरे ।अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला सदस्य, अध्यक्ष, राप्ती अञ्चल कमिटीको सदस्य, कोषाध्यक्ष, सचिव, संयोजक र केन्द्रीय सदस्यसम्म उनले विद्यार्थी राजनीतिमा काम गरेका छन् ।केन्द्रीय स्कुल विभागको सदस्य हुँदै पार्टीको नवौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि दाङ जिल्लाको ईन्चार्ज बने । नेपालमा रहेका तत्कालीन दुई ठुला कम्युनिस्ट पार्टीको एकता भएर बनेको नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरे ।
सानैदेखि खरो स्वभावका मेटमणि चौधरी नेकपा विभाजन भएर नेकपा एमालेमै रहेका थिए । तर, केपी ओलीले संविधानविपरीत दुई पटक संसद भंग गरेपछि केपी ओली प्रवृत्तिको खुलेर आलोचना गरे ।
Political journey · राजनीतिक यात्रा
शहरी विकास मन्त्री (वि.सं. २०७९ असार १२ – २०७९ पुस ११):
उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा शहरी विकास मन्त्रीका रूपमा नियुक्त भएका थिए। उनको यो कार्यकाल करिब ६ महिनाको रहेको थियो।
Education · शिक्षा
MA Economics MA Political Science
निर्वाचन · Elections
Election record
-
2082LostConstituency — दाङ
पदाधिकार · Career
Tenure history
-
CurrentCandidate — 2082 — क्षेत्र 1नेपाली कम्युनिष्ट पार्टी
-
2082 BSCandidate · Did not winदाङ
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.