Skip to main content
कुपाराम राना
सांसद (समानुपातिक)

कुपाराम राना

Kuparam Rana

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
पुरुष
Age
46
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
सुर्य
Ballot list position
70
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

कृपाराम राना रानाथारु समुदायका प्रतिनिधित्व गर्ने एक प्रमुख व्यक्तित्व हुन्। उनी कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा सामान्य कृषक परिवारमा जन्मिएका थिए। उनका बुवा शालिकराम राना र बाजे दयाराम रानाले सय वर्षभन्दा बढी समय भलमन्सा (पशुपालन सम्बन्धी काम) मा संलग्न थिए। बाल्यकालमा पठनपाठन सहज नभए पनि आफैं अलि अलि आम्दानी गर्दै अध्ययन गरेका रानाले इण्टर पास गरेपछि कृषिसँगै अध्यापन पेशा अँगाले। उनले बैजनाथ माविमा २०५३ देखि २०७० सम्म १३ वर्षसम्म शिक्षण गरेका थिए र स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन्।

Career · पेशा

राजनीतिक क्षेत्रमा उनको प्रवेश ८ कक्षामा पढ्दै गर्दा अनेरास्ववियुबाट भएको थियो। उनी नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। २०७० मा समानुपातिकतर्फबाट दोस्रो संविधानसभा सदस्य निर्वाचित भएका रानाले यसपटक (२०८२ को निर्वाचन) पनि एमालेबाट समानुपातिक प्रतिनिधिसभा सदस्यको रूपमा संसदमा दोस्रो इनिङ्स खेल्दै छन्। रानाथारु समाजका पूर्वकेन्द्रीय अध्यक्षका रूपमा समुदायको भाषा सूचीकरण, व्याकरण तथा शब्दकोष निर्माणमा नेतृत्व गरेका उनले कर्मचारी प्रशासन ऐनमा आरक्षणका लागि पनि पहल गरे। विद्यालय व्यवस्थापन समिति, रेडक्रस र सामुदायिक वनजस्ता संस्थामा नेतृत्व गर्दै थारु र रानाथारु समुदायको उत्थान र अधिकारका लागि निरन्तर सक्रिय रहेका शालिन व्यक्तित्व हुन् कृपाराम राना।

Education · शिक्षा

स्नातकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.