सांसद (समानुपातिक)
कुल भक्त शाक्य
Kul Bhakta Shakya
- Party · दल
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Contested 2082
- 3
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 33%
- —
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- पुरुष
- Age
- 63
- Party (registry)
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)
- Election level
- Federal
- Candidacy year (BS)
- 2082
- Total votes
- 0
- Ballot symbol
- सुर्य
- Ballot list position
- 18
- Office category
- Member of Parliament (PR)
- Elected status
- PR
Previous Details · About
Biography
कुलभक्त शाक्य २०१७ सालमा काठमाडौंको लगनटोलमा जन्मिएका थिए। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दै गर्दा २०३५/३६ सालतिर उनी विद्यार्थी राजनीतिमा सक्रिय भए। त्यही बेला पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा (नेवारी भाषा) संरक्षण आन्दोलन सुरु भयो, जसले पञ्चायती व्यवस्थाको भाषा दमनविरुद्ध विरोध गर्यो। शाक्य यो आन्दोलनमा जोडिए र तुलाधरसँग नजिक रहेर करिब एक दशकसम्म राजनीतिक तथा सामाजिक अभियानमा सहभागी भए। उनले भाषा, संस्कृति र सम्पदाको संरक्षणमा काम गर्दै नेवार समुदायका विभिन्न संस्थाहरूमा सक्रियता देखाए। वामपन्थी विचारप्रति झुकाव भएका शाक्यले यो यात्राबाट सामाजिक मुद्दाहरूमा गहिरो अनुभव बटुल्ने मौका पाए।
Career · पेशा
२०४९ सालमा नेकपा (एमाले) मा प्रवेश गरेका कुलभक्त शाक्य यसअघि पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य थिए। उनी अरू नेताहरूलाई मेयर वा सांसद बन्न सहयोग गर्दै आफैं पछाडि बसेका थिए, तर यस पटक एमालेबाट समानुपातिक प्रतिनिधित्वमार्फत काठमाडौं उपत्यकाको सांसद बनेका छन्। यो उनको पहिलो संसदीय यात्रा हो। संसद्मा पुगेपछि उनी आदिवासी तथा जनजातिका मुद्दा, मातृभाषा प्रयोगमा हुने भेदभाव र संस्कृति–सम्पदा संरक्षणका विषय उठाउने बताउँछन्। अहिले प्रदेश तथा स्थानीय तहमा नेपाल भाषा, तामाङ जस्ता भाषाहरूलाई सरकारी कामकाजको भाषा बनाइएको छ, तर अझै पर्याप्त काम बाँकी रहेको उनको भनाइ छ। अब आन्दोलन नभई संस्कृति र जनजातिका भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा उनी जोड दिन्छन्।
निर्वाचन · Elections
Election record
-
2082Constituency
-
2082Constituency
-
2082ElectedConstituency
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (PR)नेपाल कम्युनिष्ट पार्टी (एमाले)
-
2082 BSCandidate
-
2082 BSCandidate
-
2082 BSElected Official · Elected
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.