Skip to main content
खुसबु सरकार श्रेष्ठ
सांसद (समानुपातिक)

खुसबु सरकार श्रेष्ठ

Khusbu Sarkar Shrestha

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
पुरुष
Age
62
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
घण्टी
Ballot list position
2
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

खुसबु सरकार श्रेष्ठ समानुपातिक (जनजाति) तर्फको उम्मेदवार हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवधारणा निर्माण र गठनमा संस्थापक भूमिका खेल्ने व्यक्तित्व हुन् । उनी पार्टीको प्रारम्भिक चरणदेखि नै सक्रिय रहेर विचार निर्माण र संगठन विस्तारमा महत्वपूर्ण योगदान दिएका छन् ।

Career · पेशा

उनको व्यावसायिक तथा सामाजिक अनुभव निकै समृद्ध छ । घण्टी चिन्हको आकृति तथा नीलो भण्डाको सर्जकको रूपमा परिचित खुसबु सरकार श्रेष्ठ १३ वर्षदेखि रवि लामिछानेको हरेक अभियानमा सृजनशील भूमिका खेल्दै आएका छन् । उनी फरक समाधानमुखी सोच र कार्यान्वयन क्षमताका लागि चिनिन्छन् । इन्जिनियरिङ डिग्री हासिल गरेका उनले आईटी क्षेत्रमा ३४ वर्षको लामो अनुभव बटुलेका छन् । सुषासन, प्रविधिमैत्री राज्य, डिजिटल पारदर्शिता र तथ्यमा आधारित नीति निर्माणको दृढ पक्षधरका रूपमा उनी परिचित छन् ।

Education · शिक्षा

इन्जिनियरिङ

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.