Skip to main content
खगेन्द्र सुनार
सांसद (प्रत्यक्ष) — क्षेत्र 3

खगेन्द्र सुनार

Khagendra Sunar

Party · दल
राष्ट्रिय स्वतन्त्र पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Won 2082
1
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 100%
29,551
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
35
Party (registry)
राष्ट्रिय स्वतन्त्र पार्टी
Election level
Federal
District
Banke
Constituency
3
Candidacy year (BS)
2082
Total votes
29,551
Permanent address
दैलेख नारायण नगरपालिका
Office category
Member of Parliament (FPTP)
Elected status
Elected

Previous Details · About

Biography

खगेन्द्र सुनारको जन्म २०४७ सालमा दैलेख जिल्लाको नारायण नगरपालिका–छातीकोटमा भएको हो। उनले आफ्नो माध्यमिक तथा उच्च माध्यमिक शिक्षा (कक्षा ८ देखि १२ सम्म) सुर्खेतको वीरेन्द्रनगरमा रहेर पूरा गरे। राजनीतिशास्त्र र इतिहास विषयमा स्नातक गरेका सुनारको व्यक्तिगत जीवन सामाजिक संघर्षको एउटा पाटो बनेको छ।

Career · पेशा

सुनारको व्यावसायिक यात्रा २०६६ सालदेखि कलाकारिता र पत्रकारिताबाट सुरु भएको हो। दैलेखको रेडियो पञ्चकोशीबाट पत्रकारिता आरम्भ गरेका उनले पछि काठमाडौंमा समेत यस क्षेत्रमा काम गरे। पत्रकारितासँगै उनी सामाजिक अभियानमा पनि उत्तिकै सक्रिय रहे। विशेष गरी ‘दलितका लागि दलित अभियान’को संयोजकका रूपमा उनले दलित अधिकारका मुद्दालाई प्रखर रूपमा उठाए। २०७७ सालमा रुकुमपश्चिममा भएको नवराज विकसहित ६ जना युवाको हत्यापछि उनको सक्रियता झनै बढ्यो र उनले २०७८ देखि ‘दलितका लागि खै?’ नामक अभियान सञ्चालन गरे।

Political journey · राजनीतिक यात्रा

खगेन्द्र सुनार पछिल्लो समय सामाजिक साहस र प्रतीकात्मक राजनीतिका कारण राष्ट्रिय चर्चामा छन्। २०८१ साउनमा माइतीघरमा शरीरमा नेल लगाएर गरेको प्रदर्शन र कर्णाली प्रदेशको बजेटमा दलित समुदायको उपेक्षा विरुद्धको आमरण अनशन उनका उल्लेखनीय संघर्ष हुन्। सुरुमा ‘हाम्रो पार्टी नेपाल’ दर्ता गरेर नेतृत्व सम्हालेका उनी पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आवद्ध भए। हाल रास्वपाको केन्द्रीय सदस्य रहेका सुनार बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन्।

Education · शिक्षा

PCL(+2)

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — बाँके
    29,551 votes · FPTP
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (FPTP) — क्षेत्र 3
    राष्ट्रिय स्वतन्त्र पार्टी
  • 2082 BS
    Elected Official · Elected
    बाँके

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.