Skip to main content
जोग कुमार बरबरिया यादव
सांसद (समानुपातिक)

जोग कुमार बरबरिया यादव

Jog Kumar Barbaria Yadav

Party · दल
नेपाली कम्युनिष्ट पार्टी
Term · कार्यकाल
Current term
Last result · पछिल्लो
Contested 2082
3
निर्वाचन लडेकाElections contested
1
निर्वाचन जितेका Elections won · 33%
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
पुरुष
Age
61
Party (registry)
नेपाली कम्युनिष्ट पार्टी
Election level
Federal
Candidacy year (BS)
2082
Total votes
0
Ballot symbol
पाँचकुने तारा
Ballot list position
75
Office category
Member of Parliament (PR)
Elected status
PR

Previous Details · About

Biography

धनुषाका ६१ वर्षीय जोगकुमार बरबरिया यादव हालै नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक सांसदका रूपमा प्रतिनिधि सभामा प्रवेश गरेका छन्। १३ वर्षको सानै उमेरदेखि कम्युनिस्ट राजनीतिमा होमिएका यादव 'मोटो मसाल' हुँदै सशस्त्र 'जनयुद्ध'मा सक्रिय सहभागी भएका थिए। उनी विशेष गरी मधेशमा माओवादी आन्दोलनलाई स्थापित गर्ने एक प्रभावशाली कमान्डर र जनमुक्ति सेनाको 'कमिसार'का रूपमा चिनिन्छन्। 'जीवन' र 'श्रवण' उपनामले चिनिने उनले युद्धकालमा धनुषा, महोत्तरी, सिरहा र उदयपुर जस्ता जिल्लाहरूको कमान्ड सम्हालेका थिए। मधेशमा सशस्त्र युद्ध असम्भव ठानिएका बेला उनकै नेतृत्वमा जलेश्वर र बन्दीपुर जस्ता स्थानमा दिउँसै आक्रमण गरी माओवादी प्रभाव विस्तार गरिएको थियो।

Career · पेशा

यादवको राजनीतिक जीवनमा पद र लाभभन्दा पनि निष्ठा र त्यागको ठुलो भूमिका देखिन्छ। वि.सं. २०६३ को अन्तरिम व्यवस्थापिका-संसदमा उनी सांसद बन्ने पक्का भइसकेको थियो। तर, जनयुद्धमा चार सदस्य गुमाएका सहिद परिवारकी सदस्य शिला यादवको गुनासो सुनेपछि उनले आफ्नो हातैमा आएको सांसद पद सहिद परिवारलाई न्याय हुनुपर्छ भन्दै त्यागिदिएका थिए। त्यसपछिका दुई निर्वाचनमा उनी पराजित भए पनि पार्टी र सिद्धान्तप्रति कहिल्यै विचलित भएनन्। अवसरका लागि मरिहत्ते नगर्ने र सत्यको पक्षमा अडिग रहने नेताका रूपमा उनले आफ्नो पहिचान बनाएका छन्।

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency
  • 2082
    Constituency
  • 2082
    Constituency
    Elected

पदाधिकार · Career

Tenure history

  • Current
    Member of Parliament (PR)
    नेपाली कम्युनिष्ट पार्टी
  • 2082 BS
    Candidate
  • 2082 BS
    Candidate
  • 2082 BS
    Elected Official · Elected

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
नमस्कार! म स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.