Skip to main content
हिरा बहादुर खत्री

हिरा बहादुर खत्री

Hira Bahadur Khatri

Party · दल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Term · कार्यकाल
2082 BS
Last result · पछिल्लो
Lost 2082
2
निर्वाचन लडेकाElections contested
0
निर्वाचन जितेका Elections won · 0%
20,622
कुल मत प्राप्तTotal votes received

Current विवरण · Current details

Current details

Gender
Male
Age
50
Party (registry)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
Election level
Federal
District
Baglung
Constituency
1
Candidacy year (BS)
2082
Total votes
8,640
Office category
Candidate (not elected)
Elected status
Defeated

Previous Details · About

Biography

हिरा केसी रूपन्देहीको देवदहका एक प्रभावशाली र भुइँतहबाट उठेका नेता हुन्। २०४६ सालको जनआन्दोलनका प्रत्यक्षदर्शी केसीले किशोर अवस्थादेखि नै नेपाली कांग्रेसको राजनीतिमा पाइला राखेका थिए। सामान्य किसान परिवारमा जन्मेर, मजदुरी र साना व्यवसाय गर्दै राजनीतिमा सक्रिय भएका उनी देवदह नगरपालिकाको पूर्व नगर प्रमुख समेत हुन्। हाल उनी पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको एजेन्डालाई साथ दिँदै आगामी निर्वाचनको चुनावी मैदानमा छन्।

Career · पेशा

केसीको व्यक्तिगत जीवन कठोर श्रम र संघर्षको प्रतिनिधि चित्र हो। सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले घरको आर्थिक अवस्थाका कारण आफ्नो पढाइलाई निरन्तरता दिन सकेनन्। सानै उमेरमा दूध बेच्न बुटवल धाउनुपर्ने बाध्यताका बीच उनले बुटवल धागो कारखानामा मजदुरी गरे भने स्याङ्जा पुगेर पेट्रोल पम्पमा समेत काम गरे। राजनीतिसँगै उनले सीताराम गोकुल मिल्कस्‌मा दूध संकलन गर्नेदेखि लिएर व्यावसायिक पशुपालन र खेतीपातीलाई निरन्तर अगाडि बढाए। यही श्रमशील पृष्ठभूमिले उनलाई आम जनताको समस्यासँग नजिकबाट जोडिन मद्दत गर्‍यो।

Political journey · राजनीतिक यात्रा

केसीको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको गाउँ सचिवबाट सुरु भई पार्टीको क्षेत्रीय सभापति र नगर प्रमुखसम्म पुगेको छ। नेपाल तरुण दलको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी पार्टीको १२औं अधिवेशनबाट जिल्ला सचिवको जिम्मेवारीमा पुगेका थिए। १३औं र १४औं अधिवेशनमा क्षेत्रीय सभापति निर्वाचित भएका केसीले २०७४ मा तत्कालीन एमाले र माओवादीको बलियो गठबन्धनलाई तोड्दै नगर प्रमुखमा विजय हासिल गरेका थिए। हाल उनी पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको पक्षमा उभिएका छन् र आगामी निर्वाचनमा एमाले, रास्वपा र राप्रपा जस्ता दलका उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धाको तयारीमा छन्।

Education · शिक्षा

स्नाकोत्तर

निर्वाचन · Elections

Election record

  • 2082
    Constituency — रुपन्देही
    11,982 votes · FPTP
    Lost
  • 2082
    Constituency — बागलुङ
    8,640 votes · FPTP
    Lost

पदाधिकार · Career

Tenure history

  • Current
    Candidate — 2082 — क्षेत्र 1
    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
  • 2082 BS
    Candidate · Did not win
    रुपन्देही
  • 2082 BS
    Candidate · Did not win
    बागलुङ

Your opinion

Rate this person

Spread the word

Share this profile

WhatsApp Facebook X

Is this your profile?

Claim it to add photos, a personal statement, and social links.

Claim Profile
स्वकीय Swakiya
Swakiya
नमस्कार! म तपाईंको HamroNeta AI सहायक — स्वकीय हुँ। नेपालको शासन, सांसद, वा नीतिका बारेमा सोध्नुहोस् — वा तल टाप गर्नुहोस्।
Hello! I'm your HamroNeta AI assistant, Swakiya. Ask about Nepal's government, MPs, or policy — or tap an option below.