सांसद (प्रत्यक्ष) — क्षेत्र 1
हरी प्रसाद भुसाल
Hari Prasad Bhusal
- Party · दल
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Term · कार्यकाल
- Current term
- Last result · पछिल्लो
- Won 2082
- 1
- निर्वाचन लडेकाElections contested
- 1
- निर्वाचन जितेका Elections won · 100%
- 35,023
- कुल मत प्राप्तTotal votes received
Current विवरण · Current details
Current details
- Gender
- Male
- Age
- 37
- Party (registry)
- राष्ट्रिय स्वतन्त्र पार्टी
- Election level
- Federal
- District
- Arghakhanchi
- Constituency
- 1
- Candidacy year (BS)
- 2082
- Total votes
- 35,023
- Permanent address
- अर्घाखाँची सन्धिखर्क नगरपालिका
- Office category
- Member of Parliament (FPTP)
- Elected status
- Elected
Previous Details · About
Biography
हरिप्रसाद भुसाल अर्घाखाँची जिल्लाका एक सक्रिय युवा व्यक्तित्व हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिक बहस र सामाजिक मुद्दाहरूमा चासो राख्ने उनी हाल स्नातक तहमा अध्ययनरत छन्। केही समय काठमाडौंमा बसेर अनुभव बटुलेपछि उनी आफ्नै गृहजिल्ला फर्किएर सन्धिखर्कमा कर्मथलो बनाएका थिए।
Career · पेशा
भुसाल बहुआयामिक व्यक्तित्वका धनी छन्। उनले सन्धिखर्कमा बसेर लामो समय पत्रकारिता क्षेत्रमा योगदान दिएका छन्। पत्रकारिताका अतिरिक्त उनी एक मिडिया सञ्चालक, लेखक र व्यवसायी पनि हुन्। जिल्लाको सञ्चार क्षेत्र र स्थानीय व्यवसायमा उनको सक्रियताले उनलाई नागरिक स्तरमा परिचित गराएको छ। आफ्नो लेखनीमार्फत उनले समसामयिक र राजनीतिक विषयहरूमा निरन्तर आवाज उठाउँदै आएका छन्।
Political journey · राजनीतिक यात्रा
उनको राजनीतिक यात्रा २०७४ सालको प्रदेशसभा निर्वाचनबाट सुरु भएको हो, जहाँ उनी विवेकशील साझा पार्टीबाट प्रदेशसभा क्षेत्र १ मा उम्मेदवार बनेका थिए। पछि विवेकशील छाडेर स्वतन्त्र बनेका भुसाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बने र ३,२०० मत प्राप्त गरे।उनी विशेषगरी बौद्धिक र वैचारिक बहसहरूमा रुचि राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।
Education · शिक्षा
स्नातक
निर्वाचन · Elections
Election record
-
2082ElectedConstituency — अर्घाखांची
पदाधिकार · Career
Tenure history
-
CurrentMember of Parliament (FPTP) — क्षेत्र 1राष्ट्रिय स्वतन्त्र पार्टी
-
2082 BSElected Official · Electedअर्घाखांची
तस्बिर · Photographs
From the public record
Your opinion
Rate this person
Spread the word
Share this profile
Is this your profile?
Claim it to add photos, a personal statement, and social links.